देश
यतिखेर संविधानसभामय भएको छ । नेपाली जनताले विगत २३५ वर्षदेखिको राजतन्त्रको
पञ्जाबाट मुक्ति पाउन र आफ्नो अनुकूलको संविधान आफैँ लेख्न ईतिहासले यो
स्वर्णिम घडीको व्यवस्था गरिदिएको छ । यसमा सहीदहरुको सपना पनि साथै रहेको छ ।
बाँकी अंश
दीपेन्द्र दोङ तामाङ
संस्थापक तथा सम्पादक
आफ्नोन्यूज मिडिया प्रा. लि.